ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत: ‘स्तन छुनु’लाई बलात्कार प्रयास मान्न नसकिने उच्च अदातलको फैसलामा सर्वोच्चको रोक


एबीसी न्यूज
चैत्र १४, २०८१ बिहीबार  ८ : ०५ बजे

काठमाडौं १४ चैत । भारतको सर्वोच्च अदालतले बुधबार इलाहाबाद उच्च अदालतले बलात्कार मुद्दामा गरेको विवादास्पद फैसलामा रोक लगाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इलाहाबाद उच्च अदालतले आफ्नो एउटा फैसलामा भनेको थियो, पीडितको स्तन छुनु र उनको सुरुवालको तुना खोल्नुलाई बलात्कार वा बलात्कार प्रयासको मुद्दा मान्न सकिँदैन।

यसबारे सर्वोच्च अदालतले भनेको छ, उच्च अदालतको फैसलाले पूर्ण असंवेदनशीलता र अमानवीय मनोवृत्तिलाई प्रतिबिम्ब गर्छ। सर्वोच्च अदालतले यो निर्णयमा रोक लगाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश बीआर गवई र न्यायाधीश एजी मसिहको बेन्चले इलाहाबाद उच्च अदालतको यस फैसलाको स्वतस् संज्ञान लिएको थियो।

सर्वोच्च अदालतको बेन्चले इलाहाबाद उच्च अदालतको निर्णयसँग कडा असहमति जनाएको छ। इजलासले उच्च अदालतको निर्णय ूचक्कर दिनेू खालको भएको बताएको छ।

घटना के हो?

घटना उत्तर प्रदेशको कासगंज क्षेत्रको हो। घटना सन् २०२१ मा एक नाबालिगसँग भएको थियो।

नाबालिग किशोरीकी आमाले कासगंजको विशेष न्यायाधीशको अदालतमा पोक्सो ऐनअन्तर्गत मुद्दा दायर गरेकी थिइन्।

तर अभियुक्तले इलाहाबाद उच्च अदालतमा निवेदन दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com