ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महिना पनि टिक्न सकिन्न भन्ने त्रासले सरकारले कुलमानलाई हटायो- शक्ति बस्नेत


एबीसी न्यूज
चैत्र १३, २०८१ बुधबार   १ : ४१   बजे

काठमाडौ १३ चैत । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्न सरकारमाथि स्वार्थ समूह हाबी भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकार स्वास्थ्य समूहको हीत हुने काममा लागिरहेको आरोप लगाएका हुन्।

परिवर्तित व्यवस्थाप्रति जनताका अपेक्षा बढोत्तरी भएको छ। सरकार यी सबै विषयलाई बेवास्था गरिरहेको छ। बेखबर जस्तै देखिएको छ। राज्यका निकायलाई नियन्त्रणमा लिन राज्य उद्दत भइरहेको छ, सबै विपक्षीको तर्फबाट बोलेका बस्नेतले भने, स्वार्थ समूहको पृष्ठ पोषण र वैशाखीमा बनेको सरकारले उनीहरूकै हीत गर्नु सरकारको नीति र नियती भइरहेका छन्।

उनले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन पनि चेतावनी दिए। उनले दुई तिहाइको सामर्थ्य देखाएर कुलमान घिसिङलाई स्पष्टीकरणको नौटंकी गर्दै हटाइएको पनि आरोप लगाए।

दुई तिहाइको सामर्थ राष्ट्रसेवकको मानमर्दन गर्न प्रदर्शन गरिएको छ। स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने प्रपन्च गरिएको छ, उनले भने, जलमाफीयाको स्वार्थ पूरा गर्न बक्यौता उठाउन नदिनेमा आधारित छ भन्ने जनताले बुझेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group