काठमाडौ ८ चैत । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ।
उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ।
महायज्ञ गर्न दलित परिवारको उठीवास लगाइएको भन्ने विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन्।








प्रतिक्रिया दिनुहोस्