ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले हवाई आक्रमणपछि स्थलगत कारबाही थाल्यो


एबीसी न्यूज
चैत्र ७, २०८१ बिहीबार  १ : २४ बजे

काठमाडौं ७ चैत । इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ । हवाई आक्रमणपछि इजरायली सेनाले फेरि प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गर्दै गाजामा स्थलगत कारबाही थालेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली हवाई आक्रमणमा ४ सय ३० जनाभन्दा धेरैको ज्यान गएको बताएको छ ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम कोरिडोरमा आफ्नो सेना पुगेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले देइर अल–बालाहमा रहेको आफ्नो परिसरमा भएको विस्फोटमा आफ्ना एक कर्मचारीसहित दुई जनाको ज्यान गएको बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान शुरू गरिने बताए पनि इजरायलले भने घटनाको जिम्मेवारी लिएको छैन ।

गाजामा हुन थालेका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताको अन्त्य भएको सङ्केत गरेको छ ।

हिजो इजरायले हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई फिर्ता गर्न अन्तिम चेतावनी दिएको थियो ।

हमासले भने इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भन्दै बन्धक रिहाइ अनिश्चित भएको बताउँदै आएको छ । मध्यस्तकर्ताहरूले पहल गरिरहेका दोस्रो चरणको युद्ध विराम पनि अन्योल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com