ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह गर्ने उमेर घटाउने कि नघटाउने विषयमा मानव अधिकार आयोगले अध्ययन गर्ने


एबीसी न्यूज

काठमाडौं २५ फागुन । विवाह गर्ने उमेर घटाउनेरनघटाउने सवालमा राष्ट्रिय मानव अधिकार आयोगले अध्ययन गर्ने भएको छ।

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल समारोहलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त जानकारी दिएका हुन्।

अध्यक्ष मगरले समाजमा बालविवाहका कारण पनि दुर्घटना निम्तिरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको पनि बताएका छन्।

उनका अनुसार आयोगले विवाह गर्ने उमेर घटाउनेरनघटाउने विषयमा सातवटै प्रदेशमा अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ।

उनले भने, समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ। उमेर घटाउन नहुने भन्ने कुरा आएको छ। सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ।’

हाल नेपालको कानुनमा विवाह गर्न पाउने उमेर २० वर्ष तोकिएको छ।

तर संसदीय उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको छ। यस विषयमा बहस जारी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com