ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बार एसोसियसन चुनाव : साझा उम्मेदवार चयन गर्दै कांग्रेस-एमाले कानुन व्यवसायी


एबीसी न्यूज

काठमाडौं २२ फागुन । नेपाल बार एसोसियसनको २७औं कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको समय घर्किनै लाग्दा सत्तारुढ दल कांग्रेस(एमालेनिकट कानुन व्यवसायी उम्मेदवार चयन गर्न सकेका छैन । बिहीबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय छ ।

कांग्रेस र एमालेनिकट कानुन व्यवसायी संगठन डेमोक्रेटिक लयर्स एसोसियसन९डीएलए० र प्रोग्रेसिभ लयर्स एसोसियसन९पीएलए०ले साझा उम्मेदवार उठाउने सहमति भए पनि अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

डीएलए र पीएलएबीच २५ पदाधिकारीमध्ये १२ र १३ को सहमति भएको छ । १३ पदाधिकारी लिनेले अध्यक्ष छाड्ने दुई संगठनबीच सहमति भएको छ । कांग्रेसनिकट डीएलएले अध्यक्ष पाए वरिष्ठ अधिवक्ता उपेन्द्रकिशोरी न्यौपानेले उम्मेदवारी दिने चर्चा गरेको छ ।

त्यस्तै प्रतिपक्षी दलनिकटका साझा उम्मेदवारका रूपमा भने प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसियसनपीपीएलए का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । करिब १० हजार मतदाता रहेको एसोसियसनको चुनाव आगामी चैत २३ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com