ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बारको चुनावमा कांग्रेस–एमाले गठबन्धनको प्रयास


एबीसी न्यूज

काठमाडौं २१ फागुन । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनका लागि कसरतमा जुटेका छन्।
दुवै दलका शीर्ष तहका नेताहरूसमेतको प्रयासमा सत्ता गठबन्धनकै अनुकूल हुने गरी नेपाल बारमा नेतृत्व चयनको प्रयास भइरहेको छ। गएराति अबेरसम्म प्रधानमन्त्रीनिवास बालुवाटारमा पनि यस विषयमा छलफल भएको थियो।

आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ।

हालसम्मको छलफलअनुसार, कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएन डीएलए० ले अध्यक्षसहित १२ सिट पाउने र एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन पीपीएलए० ले महासचिवसहित १३ सिट पाउने गरी भागबन्डा हुँदै छ।

‘सिटको कुरा लगभग मिलिसकेको छ,’ वार्तामा सहभागी स्रोतको भनाइ छ, ‘उम्मेदवार टुंग्याउने प्रयास भइरहेको छ।’

यसअघि नेपाल कानुन व्यवसायी परिषद् र सर्वोच्च अदालत बार एसोसिएसनमा एमालेसँग माओवादी ९आरपीएलए० र अन्य दलनिकट संगठनहरूले गठबन्धन गरेका थिए। कांग्रेससँग नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीको संगठन ९एसपीएलए० मिलेको थियो।
केन्द्रीय बारमा कांग्रेस र एमाले मिल्ने भएपछि माओवादी र एकीकृत समाजवादीनिकट संगठनले सहकार्यका लागि छलफल सुरु गरेका छन्।

आरपीएलएका रमनकुमार श्रेष्ठको नेतृत्वमा प्यानल बनाउने गरी यी दुवै संगठन गृहकार्यमा जुटेका छन्।

भोलि ९फागुन २२० बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com