काठमाडौं १९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०नेपालले आगामी चैत ७ गतेभित्र वडा र पालिकाको अधिवेशन सक्न पार्टीका जिल्ला समितिलाई सर्कुलर जारी गरेको छ।
सबै जिल्ला समितिलाई पत्र पठाउँदै अध्यक्ष महन्थ ठाकुरले भनेका छन्, ुलोसपा नेपालको निर्वाचन निर्देशिका २०८१ अनुसार धारा ९१० ९३० बमोजिम वडा अधिवेशन र पालिका अधिवेशन त्यस जिल्ला तथा सम्बन्धित निकायका सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरूलाई सहभागी गराई ८१ चैत ७ भित्र सम्पन्न गरी प्रदेश कार्य समिति तता केन्द्रीय समितिमा लिखित जानकारी गराउन निर्देशन गरिन्छ।ु








प्रतिक्रिया दिनुहोस्