ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शशांक कोइराला पनि भन्न थाले २०८२ सालमै पार्टी महाधिवेशन


एबीसी न्यूज

काठमाडौं १३ फागुन । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन गर्नुपर्ने बताएका छन्।

यसअघि पुस १६ गते चितवन पुगेर पार्टी महाधिवेशन आम निर्वाचनपछि गर्नुपर्ने अभिव्यक्ति दिएका शशांकले मंगलबार जनकपुर पुगेर निर्धारित समयमै ‍गर्नुपर्ने बताएका हुन्।

चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो उनको भनाइ छ।

‘चुनावभन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो। तर त्यसपछि गरायो भने हामी अफ्ठ्यारोमा पर्छौँ। चुनावको मुखमा अधिवेशन गरियो भने तिक्तताको बाटो हुन्छ,ु उनले भने, ुत्यसैले चुनावको दुई वर्ष पहिला गर्नुपर्छ। ०८२ सालमा गर्नुपर्छ।

२०८२ मा गराउन नसकेमात्रै चुनावपछिबारे सोच्नुपर्ने उनको भनाइ छ।
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानअनुसार चाररचार वर्षमा महाधिवेशन हुनुपर्छ। त्यसैले १५औँ महाधिवेशन २०८२ मंसिरभित्र गर्नुपर्छ। तर, पार्टीको विधानको व्यवस्थाअनुसार विशेष परिस्थिति उल्लेख गरेर सभापति शेरबहादुर देउवाले थप एक वर्ष लम्ब्याउन पनि सक्नेछन्।

कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ भन्दै शेखर कोइराला पनि देश दौडाहामा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

सम्बन्धित

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com