ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार सय ५० मा पाउने सिमेन्ट कसरी ८ सय पुग्यो ? यस्तो छ कारण (भिडियो सहित)


एबीसी न्यूज
फाल्गुन ११, २०८१ आईतबार   ८ : ३२   बजे

काठमाडौं, ११ फागुन । पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री राज्यले मुलुकमा भएको मुल्य बृद्धिलाई नजर अन्दाज नगरेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै ४ सय ५० मा पाउने सिमेन्ट झण्डै ८ सय पुगेको भएपनि सरकारका मन्त्रीले मुल्य बृद्धि नभएको बताउने गरेको उनले बताए । उनले कार्यक्रममा एउटा वडाको वडा अध्यक्ष पदमा लड्न १ करोड सम्म खर्च हुने गरेको बताउदै गर्दै अन्य पदमा कति खर्च हुन्छ होला र मन्त्री हुन कति खर्च होला भनि प्रश्न समेत गरे । उनले त्यस्ता खर्च सवै नेपालका उद्योगहरुमा जोडिने र उक्त मुल्य बृद्धिको मारमा उपभोक्ता पर्ने गरेको कुराको संकेत उनले गरेका छन् । कार्यक्रममा क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरू गम्भीर नभएको समेत बताएका छन्। उनले बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पुँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुनुपर्ने बताए। कृषि क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उनको सुझाव दिएका छन् । नेपालको अर्थतन्त्र सुस्ताउनुमा सहकारी डुब्नुमा रहेको समेत बताए छन् । उनले सहकारीको पैशा कसैले जग्गामा लगानी गरेको कसैले प्रेमिकालाई गाडी किनेर उपहार दिएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group