ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पबाट अमेरिकामा आयात हुने इस्पात र एल्यूमिनियममाथि २५ प्रतिशत ट्यारिफ घोषणा


एबीसी न्यूज
माघ २८, २०८१ सोमबार   १० : ४८   बजे

काठमाडौं २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि संयुक्त राज्य अमेरिकामा आयात हुने विदेशी इस्पात र एल्यूमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रंपले नयाँ मेटल शुल्क ‘सबैलाई लागू हुनेछ’ । यसअघि युद्धविराम भएजस्तो देखिएका क्यानडा र मेक्सिको माथि पनि यो ट्यारिफ लागू हुने उनले स्पष्ट गरेका छन् । अमेरिका सवैभन्दा निकट सहयोगी र सबैभन्दा ठूला व्यापारिक साझेदारहरूमा मेक्सिको र क्यानडा रहेका छन् ।

उपराष्ट्रपति भेन्सबाट न्यायाधीशहरू माथि हमला
उपराष्ट्रपति जेडी भेन्सले संघीय न्यायाधीशहरूलाई ट्रंप प्रशासनका व्यापक कार्यकारी आदेशहरूलाई रोकेको भन्दै आलोचना गरेका छन् । एक सोसल मिडिया पोष्टमा न्यायधिशका पछिल्ला निर्णयहरूलाई ‘अवैध’ भनेर परिभाषित गरेका छन्। ट्रंप प्रशासन संघीय आदेशहरूलाई मानेर कार्य गर्नेछ वा गर्दैन भन्ने गम्भीर प्रश्न उठाएको न्यूयोर्क टाइम्सले लेखेको छ । राष्ट्रपति ट्रंपले एयर फोर्स वनमा आइतवार रिपोर्टर्ससँग कुरा गर्दै भने, ‘कुनै पनि न्यायाधीशलाई, साँचो भन्नुपर्दा, यस्तो प्रकारको निर्णय लिने अनुमति दिइनु हुँदैन।’

वाइडेनका विदेशमन्त्रीको सुरक्षा अनुमति रद्द
राष्ट्रपति ट्रंपले आइतवार केही कानून प्रवर्तन अधिकारी र शीर्ष बाइडेन अधिकारीहरूको सुरक्षा अनुमतिहरू रद्द गरेको बताएका छन् । ट्रम्पका अनुसार ती अधिकारीहरूले आफूलाई राजनीतिक शत्रुको रूपमा देखाएका थिए । शनिबारको एक अन्तर्वार्तामा, ट्रंपले भनेका छन् ती अधिकारीहरूमा पूर्व विदेशमन्त्री एंटनी जे. ब्लिंकन, न्यू योर्क राज्यकी एटर्नी जनरल लिटिसिया जेम्स, र म्यानहट्टन जिल्ला वकील अल्भिन एल।.ब्रैग समावेश रहेका छन् । उनीहरुले ट्रम्पका विरुद्ध मुद्दा दायर गरेका थिए ।

वित्तीय निगरानीकर्ता
ट्रंपका संघीय प्रशासनको योजना निर्माण गर्ने शक्तिशाली व्यक्तिहरू मध्ये एक रसेल वोद्ध्टले उपभोक्ता वित्तीय संरक्षण ब्यूरोको मुख्यालयलाई आगामी हप्ता देखि बन्द गर्न आदेश दिएका छन्, । उनले त्यहाँ कार्यरत कर्मचारीलाई प्रायः सबै काम रोक्नका लागि निर्देशन दिएका छन्, । बैंक र अन्य वित्तीय कम्पनीहरूको नियामक निगरानी गर्ने काम पनि अवरुद्ध हुने भएको वाल स्ट्रिट जर्नलले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group