ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको सार्वजनिक कार्यक्रममा सहभागी हुन बारपाक जाँदै पुन


एबीसी न्यूज

काठमाडौं २५ माघ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन गोरखाको एक कार्यक्रमबाट औपचारिक रुपमा नेकपा माओवादी केन्द्रको सार्वजनिक कार्यक्रममा सहभागिता हुने भएका छन्।

फागुन १४ गते गोरखाको बारपाक सुलिकोटमा आयोजना गरिएको एक कार्यक्रममा जाने तय भएको माओवादीका नेता लेखनाथ न्यौपानेले जानकारी दिए। बारपाक सुलिकोट माओवादीका पहिलो सहिद दिलबहादुर रम्तेलको गाउँ हो।

माघ २१ गते बसेको माओवादीको पदाधिकारी बैठकले पुनलाई उत्पादन क्षेत्रको विभागको नेतृत्व दिएको छ। पार्टी विभागको जिम्मेवारी पाएपछि पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन्। पुन कार्यक्रमको प्रमुख अतिथि बनेर बारपाक जाने न्यौपानेको भनाइ छ।

नौ वर्ष उपराष्ट्रपति भएका पुनले गत मंसिरमै फेरि माओवादीकै राजनीतिमा फर्कने निर्णय लिइसकेका थिए। उनले माओवादीमा उपाध्यक्ष दिइने भनिए पनि वरीयता खुलाइएको छैन।

माओवादीको जिम्मेवारीमा फर्किए पासाङ, उत्पादन क्षेत्र हेर्ने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com