ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सरबारे जनचेतना जगाउन वाकाथन


एबीसी न्यूज

ललितपुर, २१ माघ । विश्व क्यान्सर दिवस २०२५ को अवसरमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले वाकाथन सम्पन्न गरेको छ । शनिबार क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

उक्त वाकाथन कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय वासिन्दाहरू समेत गरी १०० भन्दा बढी सहभागी भएका थिए। वाकाथन नेपाल क्यान्सर अस्पतालबाट सुरु भई हरिसिद्धि माध्यमिक विद्यालय, नयाँ वस्ती, हरिसिद्धि, बसपार्क, गुमोज चोक, धुसाल धारा पानी ट्यांकी हुँदै पुनः नेपाल क्यान्सर अस्पतालमै आएर सम्पन्न भएको थियो। कार्यक्रमले सर्वसाधारणहरूमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारको आवश्यकताको सन्देश प्रवाह गरेको विश्वास अस्पतालको छ ।

चिकित्सकहरूका अनुसार जीवनशैलीमा सानो सुधार तथा नियमित स्वास्थ्य परीक्षणद्वारा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ। नेपाल क्यान्सर अस्पताल निरन्तर रूपमा यस्ता स्वास्थ्य जागरूकता अभियानहरू सञ्चालन गर्दै आएको छ। अस्पताल प्रशासनका अनुसार आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना बनाइएको छ। २२ माघमा अर्थात फ्रेबुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइदैं आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

सम्बन्धित

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com