ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनबाट नेतृत्व चयन गर्न माओवादीका उपमहासचिव शर्माको माग


एबीसी न्यूज
पुस २३, २०८१ मंगलबार   ६ : ०४   बजे

काठमाडौं २३ पुस । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनु उचित हुने बताएका छन् । माओवादीको केन्द्रीय समिति बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि बोल्दै निर्वाचनबाट अध्यक्ष चयन हुन उचित हुने धारणा दिएका हुन् ।

‘महाधिवेशन गर्ने कि नगर्ने बहस छ । अध्यक्ष आफैंले महाधिवेशन गर्ने घोषणा गरेर बैठकले पास स्मरण गराउन चाहन्छु । विधानअनुरुप पार्टी बनाउनुपर्छ । तर विधानअनुसार पार्टी नचलेकाले समस्या छ । महाधिवेशनबाट समावेशी नेतृत्व संवभ छ,’ उनले भने, ‘विधान अधिवेशनपछि पार्टीको नीति, निर्माणमा समस्या देखियो । पार्टीको नेतृत्व निर्वाचनबाट संभव छ । त्यसबाट समावेशी नेतृत्व चयन संभव छ । निर्वाचनबाट अध्यक्ष पद पनि चयन हुन्छ ।’

उनले अघिल्लो स्थायी समिति बैठकमा राखेका विषय आगामी महाधिवेशनमा प्रस्तुत गर्ने उल्लेख गर्दै नेतृत्व रुपान्तरण र विचारको समस्या समाधान गरेर जानुपर्ने बताए । ‘पार्टी एकतापछि महाधिवेशनमा जाने संभव छ । अभियानपछि हामी महाविधेशनमा जानुपर्छ । मुख्य समस्या विचारको हो,’ उनले भने, ‘वैचारिक हिसाबले अग्रगामी र नेतृत्व रुपान्तरण नभएसम्म पार्टी बन्न सक्दैन ।’

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा आफूले उठाएका समाजवादी मोडेल समेटिएको भन्दै स्वागत गरे । ‘केही कुरा महाधिवेशनमा समाधान गर्ने भन्नु भएको छ । स्वागत गर्न चाहन्छु,’ उनले भने ।

चीनको तिब्बतमा रहेको झोङ्झाउ कम्पनीको लागी हस्तकला गर गहना बनाउने कामदार को आबश्यकता तलब १देखि२लाख सम्म आफ्नो यो ग्यता अनुसार खानबस्न सुबिधा

उनले आफूले पदको बार्गेनिङको हिसाबले लिखित मत नराखेको दाबी गरे । ‘नेतृत्व, अभिभावक र पार्टीको अगाडि राख्ने कर्तव्य ठानेर लिखित रुपमा प्रस्ताव राखेको हुँ । यी प्रस्तावहरु बार्गेनिङ गर्नलाई होइन । एउटा बहस भएपछि त्यसले निष्कर्षमा पुग्न भूमिका खेल्नुपर्छ,’ उनले थपे ।

उनले नेताहरुको सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नसमेत माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group