ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाद बढेपछि १ महिना थपियो पासपोर्ट छपाइको आवेदन दिने समय


एबीसी न्यूज
पुस २२, २०८१ सोमबार   ७ : ५८   बजे

काठमाडौं २२ पुस । राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने अवधि १ महिना थप गरेको छ।  राहदानी विभागले आह्वान गरेको बोलपत्रमा विवाद बढेसँगै फेब्रुअरी ११ सम्म आवेदन दिन सक्ने गरी समय संशोधन भएको हो।

१२ जनवरीसम्म आवेदन दिने व्यवस्था रहेको थियो। एक हप्ता बाँकी रहँदा बोलपत्र संशोधन गरेको छ।

राहदानी विभागले मंसिर १३ गते पासपोर्ट छपाइको लागि टेन्डर आह्वान गरेको थियो। तर त्यसमा फ्रान्सेली कम्पनी आइडेमियालाई सहज हुने गरी सर्त राखिएको भन्दै विवाद भइरहेको छ।

१५ वर्षदेखि नेपाली पासपोर्ट छपाइमा राज गरिरहेको फ्रान्सेली कम्पनीलाई नै टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेका छन्।

 

राहसार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार मात्रै पासपोर्ट छपाईको बोलपत्रमामा गुनासो आएको भन्दै सबै पत्रको जफाव ३ दिनभित्र दिन पत्र काटेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी संबोधन गर्न पुन पत्र पठाएको छ।

इन्जिनियर सुभाष कुमार खड्काले खरिद अनुगमन कार्यालयले काटेका पत्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेका पत्र पठाएइएको उल्लेख गर्दै ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ।

खरिद अनुगमन कार्यालयले आइतबार २ वटा ठेक्का प्याकेजको ठेक्का लगाउँदा हाल छपाई गरिरहेको कम्पनीले नै पाउनेगरी टेन्डर डकुमेन्ट तयार गरेको भन्दै विभिन्न ठाउँमा उजुरी परेका छन्।

‘यस कार्यालयबाट पत्रचार गरिएको व्यहोरा एवं पत्रको व्यहोराको समेत अध्ययनगरी के कसो भएको हो तहाँ कार्यालयको प्रतिक्रियासहित सम्बन्धित काजगत ३ दिनभित्र यस कार्यालयलाई पठाइदिनु,’ खरिद अनुगमन कार्यालयले विभागलाई लेखेको पत्रमा उल्लेख छ।

पासपोर्ट विभागले २ वटा प्याकेजको ठेक्का करिब १२ अर्ब लाग्ने अनुमान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group