ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च बार निर्वाचनमा लोकतान्त्रिक समूह निर्वाचित


एबीसी न्यूज

काठमाडौं २१ पुस । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूह निर्वाचित भएको छ । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए ।

अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । उनले ३६८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए । अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याएका थिए ।

उपाध्यक्षमा ३४६ मत सहित अम्बर बहादुर राउत निर्वाचित भए । उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत ल्याए । बरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मतमात्रै पाएका थिए ।

सर्वोच्च बारको सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन् । उनले ३३९ मत ल्याए । उनका प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए ।

 

सहसचिवमा पुन्देवी महर्जन निर्वाचित भएकी छन् । उनले ३३७ मत पाइन् भने प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत पाइन् । कोषाध्यक्षमा ३४० मत सहित रामचन्द्र पौडेल निर्वाचित भए । अनन्तराज लुईटेलले २०७ मत पाएका थिए ।

महिला सदस्यमा शशी बस्नेत ३१७ मत सहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत पाएकी थिइन् ।

सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ ९३५४मत०, इन्द्र शेखर खड्का९३१५०, प्रदिप कुमार श्रेष्ठ ९३१७०, नागेश्वर प्रसाद चौधरी ९२८००, निर्मल कुमार उपाध्याय ९३२५०, ओमकृष्ण श्रेष्ठ ९२७९०, प्रदिप कुमार राजवंशी ९३१४० र सतिशराज मैनाली ९२७२ मत० सहित निर्वाचित भए ।

बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

सम्बन्धित

शिक्षामन्त्री पुनले दिए राजीनामा

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने, अझै केही क्षेत्रको तानातान बाँकी

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com