ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा बढ्यो नयाँ वर्षको चहलपहल, आज बिहान मात्रै २४ हजार पर्यटक भित्रिए


एबीसी न्यूज
पुस १६, २०८१ मंगलबार  २ : ०३ बजे

काठमाडौं १६ पुस । नयाँ वर्षको पूर्वसन्ध्यामा हङकङमा चहलपहल बढेको छ। मंगलबार बिहान मात्रै सहरमा २४ हजारभन्दा बढी आगन्तुक भित्रिएका छन्।

मंगलबार बिहान १० बजेसम्ममा हङकङ प्रवेश गरेका २४,३५१ पर्यटकमध्ये ७३।७ प्रतिशत अर्थात् १७,९४८ मुख्यभूमिबाट आएका छन्।

मुख्यभूमिबाट आएकामध्ये ३,७७२ जना उच्चगतिको रेलमार्फत आएका हुन्। जसले पश्चिम काउलुन स्टेसनको आगमन हलमा मानिसको भीड थियो। तर, यसको विपरीत प्रस्थान क्षेत्र भने खाली देखिन्थ्यो।

कुरा गरिएका धेरै आगन्तुकले हङकङमा एक दिनको यात्रा रोजेका छन्। जसमा छेङ्दुका २९ वर्षीय उद्यमी हुआङ काहाङ पनि हुन्।

‘हङकङका केही होटल तथा कोठा निकै महँगा छन् र नयाँ वर्षको समयमा तिनीहरूलाई बुक गर्न गाह्रो छ,’ काहाङ भन्छन्, ‘यदि बेलैमा बुक गरिएन भने कोठा पाउन मुस्किल छ।’

उनको यो पहिलो हङकङ यात्रा हो। मंगलबार उनको मुख्य लक्ष्य नयाँ वर्षको पूर्वसन्ध्यामा मध्यरातको आतिशबाजी सहितको काउन्टडाउन समारोहको अनुभव गर्नु रहेको छ।

मुख्यभूमिबाट आएका अन्य यात्रुले पनि होटलको भाडा महँगो हुनु र सीमा खुल्ने समय बढेकाले काउन्टडाउनपछि आफूहरू फर्कने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com