ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानलाई सैन्य सहायता दिएर अमेरिका ‘आगोसँग खेलिरहेको छ’ : चीन


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   ७ : ४८   बजे

काठमाडौं ७ पुस, एपी । चिनियाँ सरकारले आइतबार अमेरिकाले ताइवानलाई गरेको पछिल्लो सैन्य बिक्री र सहयोगको घोषणालाई अमेरिका “आगोसँग खेलिरहेको” भन्दै चेतावनी दिएको छ।

राष्ट्रपति जो बाइडेनले शनिबार ताइवानका लागि रक्षा विभागको सैन्य सामग्री, सेवाहरू, र सैन्य शिक्षा तथा तालिममा ५७१ मिलियन डलरसम्मको व्यवस्था गर्न स्वीकृति दिएका छन्। यसैगरी, रक्षा विभागले शुक्रबार २९५ मिलियन डलरको सैन्य बिक्री स्वीकृत भएको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयको एक विज्ञप्तिले अमेरिका ताइवानलाई हतियार आपूर्ति रोक्न र ताइवान जलडमरूमध्यमा शान्ति र स्थायित्वलाई कमजोर बनाउने ‘खतरनाक कदमहरू’ बन्द गर्न आग्रह गरेको छ।

ताइवान २३ मिलियन जनसंख्या भएको एक लोकतान्त्रिक टापु हो, जसलाई चिनियाँ सरकारले आफ्नो क्षेत्रको रूपमा दाबी गर्दछ।ताइवान २३ मिलियन जनसंख्या भएको टापु हो, जसलाई चिनियाँ सरकारले आफ्नो क्षेत्रको रूपमा दाबी गर्दै नियन्त्रणमा लिनुपर्ने बताएको छ। अमेरिकाको सैन्य बिक्री र सहायता ताइवानलाई आफैंलाई बचाउन र चीनलाई आक्रमण गर्नबाट रोक्न मद्दत गर्ने उद्देश्यले गरिएको दावी गरेको छ ।

ताइवानको विदेश मन्त्रालयले यी दुई बिक्रीको स्वीकृतिलाई स्वागत गर्दै ‘हाम्रो रक्षा प्रतिवद्धता’ मा अमेरिकी सरकारको दृढ समर्थन भएको सामाजिक सञ्जाल एक्स मा पोस्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group