ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिएन- जिमी निशम


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार  १० : ३० बजे

काठमाडौं ७ पुस ।  न्युजिल्याण्डका क्रिकेट जिमी निशमले नेपालमा जस्तो क्रिकेटको क्रेज र आतिथ्यता आफूले संसारमा अन्त कतै नपाएको बताएका छन् । नेपाल प्रिमियर लिग क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई हराएपछि स्टार स्पोर्ट्सका कमेन्टेटरसँग कुराकानी गर्दै निशमले आफूले नेपालमा क्रिकेटका अचम्मका दर्शक भेटेको बताएका हुन् ।

‘मैले संसारका धेरै देशमा गएर क्रिकेट खेलेँ तर नेपालमा जस्तो क्रिकेटप्रति लगाव र उच्च सङ्ख्यामा समर्थक कतै पनि भेटेको छैन’ निशमले भने ।

खेल जितेपछि मैदान परिक्रमा गर्दा पाएको सम्मानको तारिफ गर्दै उनले भनेका छन्, ‘खेल जितेपछि हामीले समर्थकलाई धन्यवाद दिन मैदान परिक्रमा गरेका थियौँ, त्यस समयमा देखिएको दृष्य र समर्थकले गरेको व्यवहार संसारका कुनै पनि ठाउँमा भन्दा राम्रो लाग्यो ।’

क्रिकेटका लागि त्रिवि क्रिकेट मैदान पनि उत्कृष्ट रहेको जिमीको भनाइ छ । अब ११ महिनापछि एनपीएल प्रतियोगिता फेरि हुने उनको विश्वास छ । उनले नेपालका होटलमा आफूले पाएको आतिथ्यता पनि विशेष रहेको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

सम्बन्धित

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com