ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँग सम्झौताका लागि तयार छु : पुटिन


एबीसी न्यूज

काठमाडौं ४ पुष ।   रुसी राष्ट्रपति भ्लादिमिरले वार्षिक पत्रकार सम्मेलनमा बिहीबार ३ घण्टा १७ मिनेटदेखि प्रश्नहरुको जवाफ दिइरहेका छन्। पत्रकारको मात्र होइन, भिडिओ लिंकमार्फत सर्वसाधारणको प्रश्न पनि उनले लिइरहेका छन्। हालसम्म उनलाई २४ लाख प्रश्न सोधिसकिएको जनाइएको छ।

त्यसै क्रममा उनलाई सोधियो– तपाईं युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ कि नाइँ  ?

पुटिनले जवाफ दिए, राजनीति भनेकै सम्झौताको कला हो। उनले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।

वार्तामा बस्न युक्रेनले अस्वीकार गर्दै आएको उनको भनाइ छ।

२०२२ मा इस्तानबुलमा युक्रेनले सहमति जनाएको छर, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्साएपछि त्यसबाट पछि हटेको पनि उनले बताए।

उतिबेला जोनसनले पुटिनको सो भनाइको खण्डन गरेका थिए।

तर, वार्ता गर्दा आफूले युक्रेनी संसदसँग मात्र गर्ने उनको भनाइ छ। चुनाव सारेर भ्लादिमिर जेलेन्स्कीले वैधता गुमाइसकेको पुटिनले बताए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com