ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्रीले पठाए भ्रमणको औपचारिक निम्तो


एबीसी न्यूज

काठमाडौं २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्राप्त भएको छ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार चिनियाँ प्रधानमन्त्री छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्रदान गरेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, बुधबार अपरान्ह राजदूत छनले परराष्ट्र सचिव लम्सालमार्फत प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।

 

चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर ९२–६ डिसेम्बर० को मिति प्रस्ताव गरेको थियो। औपचारिक निम्तोपत्र प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले सोही मितिमा हुने गरी भ्रमणको तयारी सुरु गरेको छ।

निम्तो अनुसार भ्रमण भएमा यो ओलीको प्रधानमन्त्रीका रूपमा तेस्रो चीन भ्रमण हुनेछ। २०७२ मा पहिलोपटक र २०७४ मा दोस्रोपटक प्रधानमन्त्री बनेका बेला ओलीले उत्तरी छिमेक भ्रमण गरेका थिए।

दुई छिमेकीमध्ये उत्तरी छिमेकीबाट औपचारिक निम्तो प्राप्त गरेका ओलीलाई दक्षिणी छिमेकी भारतले भने अझै निम्तो दिइसकेको छैन। यद्यपि, गत महिना संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको साइडलाइन भेट भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com