ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना पराजित


एबीसी न्यूज
आश्विन ४, २०८१ शुक्रबार   १ : ४१   बजे

काठमाडौं ४ असोज । यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। गएराति भएको खेलमा बार्सिलोना फ्रान्सको क्लब मोनाकोसँग २–१ ले पराजित भएको हो।

खेलको सुरुवातमै १० खेलाडीमा सिमित भएको बार्सिलोनाले खेलभर नै दबाब झेल्नु परेको थियो। १० औँ मिनेटमा इरिक गार्सिया रातोकार्ड खाँदै बाहिरिएका थिए।

त्यसको ६ मिनेटपछि मोनाकोले अग्रता लिएको थियो। मघनेस अक्लिअउचेले मोनाकोलाई अग्रता दिलाएका थिए।

तर २८ औँ मिनेटमा लामिन यमलले खेललाई बराबरीमा फर्काए। तर ७१ औँ मिनेटमा जर्ज इलेनिखेनाले घरेलुटोलीको जित सुनिश्चित गरे। घरेलु लिगमा जारी सिजन अपराजित बार्सिलोनाले च्याम्पियन्स लिगमा भने पहिलो खेलमै हार व्यहोरेको छ।

आफ्ना पहिलो रोजाईका आधादर्जन खेलाडीले बोकेको चोटको असर च्याम्पियन्स लिगमा देखिएको छ। यो खेलबाट फरवार्ड अंशु फाती भने मैदान फर्किएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group