ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बायाँ कोल्टे परेर सुत्दा मिल्छ यस्तो फाइदा


मनिषा लामिछाने
भाद्र २७, २०८१ बिहीबार   १ : ४७   बजे

काठमाडौं । साधरणतया मानिसहरू आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् ।  कसरी सुत्ने भन्ने कुराले हाम्रो स्वास्थ्यमा निकै भूमिका खेल्ने गर्छ । तर मानिसहरू सुताइको पोजिसनले शरीरलाई फाइदा हुने कुरा ख्याल राख्दैनन्।

बायाँ कोल्टिएर सुत्दा स्वास्थ्यलाई हुने फाइदा यस्ता छन् :

–  बायाँ कोल्टिएर सुत्दा घुर्ने वा स्लीप एमनिया कम गर्छ।

– बायाँ फर्केर सुते मुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ ।

– सबै अङ्ग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ, जसले गर्दा सबै अङ्गले राम्रोसँग काम गर्छन् ।

– बायाँ फर्केर सुत्दा निद्रा राम्रो पर्छ । बिहान उठ्दा पनि फ्रेस महसुस गर्न सकिन्छ ।

– पेटसम्बन्धी समस्या हुँदैन । कब्जियतबाट पनि राहत मिल्छ ।

– गर्भवती महिलालाई सुरक्षित राख्छ । स्पिनिङ बेबीजका संस्थापक तथा भ्रूण तथा आमा स्थिति विशेषज्ञ मिडवाइफ गेल टुलीका अनुसार गर्भावस्थामा दायाँतिरको तुलनामा बायाँ छेउमा सुत्नुको धेरै स्वास्थ्य लाभहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group