ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाईबाई श्रीदेवी : अन्तिम बिदाईमा सामेल भए बलिउडका यी कलाकार


admin
फाल्गुन १६, २०७४ बुधबार  ४ : ०६ बजे

काठमाडौँ, १६ फागुन । बलिउडको पहिलो लेडि सुपरस्टारबाट परिचित श्रीदेवीको अन्तिम संस्कार बुधबार दिउँसो ३:३० बजे गरिने भएको छ । भारतिय संचारमाध्यमले जनाए अनुसार संस्कार गर्नुपूर्व अन्तिम श्रद्धाञ्‍जलि चढाउनका लागि उनको पार्थिव शरीरलाई अंधेरीको सेलिब्रेशन स्पोर्ट्स क्लबमा राखिएको छ।

दुबईमा आफ्नो भान्जाको विवाहमा सहभागि जनाउन जाँदा उनको गत शनिबार मृत्यु भएको हो । पहिले हर्टअट्याकको कारणले मृत्यु भएको भनिएपनि दुबई प्रहरीको रिर्पोटले पानिमा डुबेर मृत्यु भएको खुलासा गरेको छ । उनको पार्थिव शरिरलाई मंगलबार दुबईबाट इन्डिया ल्याईएको थियो ।

चारवर्षको उमेरमा फिल्म ‘सोलवां सावन’ बाट डेब्यु गरेकी श्रीदेवीलाई उनको फिल्‍म ‘हिम्मतवाला’ले भारतिय सिनेमा नगरिमा आफ्नो पहिचान दिलायो । श्रीदेवीले आफ्नो समयमा कयौं सुपरहिट चलचित्र भारतिय सिनेमालाई दिईन् । उनको यहि देनको सम्झना गर्दै अन्तिम बिदाईमा सामेल हुन पुगे बलिउडका उनको यी सहकर्मीहरु-

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

‘विद्रोह अपरिहार्य थियो, अब डेलिभरी नै निर्णायक हुन्छ’ – डा. लोकराज बराल (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com