ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेस्लाको प्रतिस्पर्धी कम्पनीमा फक्सवागनले ५ अर्ब डलर लगानी गर्ने


एबीसी न्यूज
असार १२, २०८१ बुधबार  १ : ४३ बजे

काठमाडौं १२ असार । जर्मन कार निर्माता फक्सवागनले टेस्लाको प्रतिस्पर्धी कम्पनी रिभियनमा ५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ।

रिभियन र फक्सवागनले संयुक्त उपक्रम ९जेभी० खोल्ने भएका हुन्। यसअनुसार दुई कम्पनीले परस्परमा प्रविधि हस्तान्तरण गर्नेछन्।

फक्सवागनको लगानीसँगै रिभियनको सेयर झण्डै ५० प्रतिशतले बढेको बीबीसीले जनाएको छ।

 

विद्युतीय गाडी निर्माता र पश्चिमा देशबीच चिनियाँ आयातमा शुल्कको प्रतिस्पर्धा बढिरहँदा यस्तो सम्झौता भएको हो।

सम्झौताअनुसार सुरुमा फक्सवागनले १ अर्ब डलर लगानी गर्नेछ। विद्युतीय ट्रकमा हुने उक्त लगानीपछि २०२६ सम्ममा कम्पनीले अर्को ४ अर्ब डलर थप्नेछ।

रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो। हालसम्म कम्पनीले त्रैमासिक नाफा देखेको छैन। २०२४ को पहिलो ३ महिनामा कम्पनी झण्डै डेढ अर्ब डलर घाटा व्यहोरेको थियो। फक्सवागनजस्ता अन्य कम्पनीहरु टेस्ला र बीवाईडीसँगको प्रतिस्पर्धामा दबाब महशुस गरिरहेका छन्।

यो साझेदारीले रिभियनको सफ्टवेयर आफ्ना गाडीमा प्रयोग गर्न फक्सवागनलाई बाटो समेत खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com