ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपाध्यक्ष डा. लामा र चीनको शान्सीका उपमन्त्री होङबीच भेटवार्ता


एबीसी न्यूज
जेष्ठ २४, २०८१ बिहीबार  १२ : ०५ बजे

लुम्बिनी २४ जेठ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र चीनको शान्सी प्रान्तीय कंग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङबीच बिहीबार भेटवार्ता भएको छ ।

मन्त्रीस्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्त्विक स्थलहरूको संरक्षण विकास र प्रवर्द्धन एंव लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्नेलगायत विषयमा छलफल भएको छ ।

उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनी पवित्रस्थल भएकाले चीनको शान्सी प्रान्तबाट तीर्थयात्रीलाई बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गराउन आग्रह गरे । उनले लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न आफूहरू लागि परेको बताउँदै लुम्बिनीको विकासका लागि छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्न तयार रहेको बताए ।

लुम्बिनी विश्वभरका बौद्ध सम्प्रदाय र शान्तिमार्गीहरूको केन्द्र भएकाले विश्वव्यापी प्रचार गर्नका लागि उपाध्यक्ष लामाले आग्रह गरे । जवाफमा होङले सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

सम्बन्धित

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com