ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्मी मौसममा के खाने


एबीसी न्यूज
जेष्ठ १०, २०८१ बिहीबार   १ : २०   बजे

एवीसी
काठमान्डौ १०
गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।

गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।

गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।
पानी र फलफूलमा जोड
गर्मीमा डिहाइड्रेसन हुन नदिन उपयुक्त मात्रामा पानी सेवन गर्नुपर्छ । फलफूल पनि खानुपर्छ । विशेषगरी खरबुजा फाइदाजनक हुन्छ । यसमा पानीको मात्रा बढी हुन्छ । खरबुजा स्वास्थ्यवर्द्धक हुनुका साथै यसको स्वाद पनि मीठो हुन्छ ।

हरियो सागपात र सलाद
गर्मी मौससमा हरियो सागपातमा जोड दिनुपर्छ । हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ । यसले तौल नियन्त्रण राख्न मद्दत गर्छ । विभिन्न थरीका सलाद खाँदा पोषण र स्वाद दुवै पाउन सकिन्छ ।
नरिवल पानी र दही
गर्मी मौसममा नरिवल पानी फाइदाजनक हुन्छ । यसमा इलेक्ट्रोलाइट हुन्छ र यसले शरीरलाई शीतल बनाउन सहयोग गर्छ । दही पनि गर्मीका लागि उपयोगी हुन्छ । यसबाट प्रोबायोटिक प्राप्त हुन्छ । यो मौसममा पेटको समस्या धेरै देखिन्छ । दहीको सेवन गरे यस्ता समस्याबाट छुटकारा मिल्छ । दहीलाई लस्सी बनाएर पनि पिउन सकिन्छ ।

लस्सी बनाउने विधि
सामग्रीस् १ गिलास दही, २–३ वटा सुकमेल, चिनी वा सख्खरको धूलो स्वादअनुसार ।
विधिस् दहीलाई मदानीमा वा मिक्सचरमा हालेर घोल्ने । त्यसमा चिनी वा सख्खर स्वादअनुसार मिसाउने । आइस क्युब राखेर सर्भ गर्ने । माथिबाट ड्राई फ्रुट्सलाई मसिनो गरी राखेमा सेवन गर्दा स्वादिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group