ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस साह्रै उत्ताउलो, अपशब्द बोल्दै म बसेतिर कुद्छन्ः ओली


एबीसी न्यूज
जेष्ठ ४, २०८१ शुक्रबार  ३ : ०४ बजे

 

काठमाडौं ५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसदले संसदमा उत्ताउलो व्यवहार देखाएको आरोप लगाएका छन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सिंहदरबारमा सो कुरा बताएका हुन्। उनलाई सञ्चारकर्मीले हिजोको घटनालाई कसरी हेर्नुभयो ? भनेर सोधेका थिए।

जवाफमा ओलीले भने, ‘कसरी हेर्नुपर्ला त्यस्तो घटनालाई ।’ उनलाई खास भएको के हो भनेर सोधियो।

 

ओलीले जवाफ दिँदै भने, ‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने।

बिहीबार ९जेठ ३० मा बसेको संसद बैठकमा ओली र कांग्रेस सांसद समेत रहेका उपसभापति धनराज गुरुङबीच धकेलाधकेल भएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको ओलीको भनाइ थियो ।

संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखायो : एमाले अध्यक्ष ओली

 

सभामुख देवराज घिमिरेले कांग्रेसका सांसदले सहकारी बचत रकम अपचलनबारे छानवीन समिति गठनको माग गर्दै चर्को नारा लगाइरहेका बेला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्ना दिएपछि संसदमा तनावग्रस्त हुने अवस्था बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com