ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अक्टोबर ७को गुप्तचर असफलताको जिम्मवेरी लिंदै इजरायली वरिष्ठ सैन्य अधिकारीको राजीनामा


एबीसी न्यूज
बैशाख १०, २०८१ सोमबार  ३ : ०३ बजे

 

काठमाडौं १० बैशाख । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले सोमबार राजीनामा दिने घोषणा गरेका छन् । हमासको आक्रमणपछि उच्च सैन्य पदबाट हट्ने सबैभन्दा वरिष्ठ अधिकारी उनी नै हुन पुगेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

मिलिटरी इन्टेलिजेन्सका निर्देशक मेजर जनरल अहरोन हालिवाले सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेवीलाई सेना छोड्न चाहेको भन्दै पत्र पठाएका थिए।

‘युद्धको सुरुमा, मैले तपाईंलाई जिम्मेवारी लिन र मेरो भूमिका समाप्त गर्ने इच्छा व्यक्त गरे’, जनरल हालिवाले लेखेका छन् । ‘अब, साढे छ महिना भन्दा बढी पछि, र त्यसबारे अनुसन्धान सुरु भएसँगै, म मेरो काम समाप्त गर्न र इजरायली रक्षा बलबाट अवकाश लिन आग्रह गर्दैछु।’

अक्टोबर ७ को केही दिनभित्रै, जनरल हालिवाले सैन्य गुप्तचर निर्देशनालयले आसन्न आक्रमणको चेतावनी दिन असफल भएको भन्दै असफलताको ‘पूर्ण जिम्मेवारी’ आफूले लिएको घोषणा गरेका छन् ।
यतिबेला इजरायल हमास विरुद्धको आक्रमण र इरानसंगको सेन्य द्धन्द्धमा अल्झिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com