ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिद्धारा गुल्मीको कालिगण्डगी नदिमा स्नान र रुरु क्षेत्रको दर्शन


एबीसी न्यूज
फाल्गुन ४, २०७४ शुक्रबार  ३ : ४७ बजे

गुल्मी,४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले गुल्मीको रुरु क्षेत्रको दर्शन तथा कालिगण्डगी नदिमा स्नान गर्नुभएको छ । गुल्मीको रिडिस्थित रुरु सँस्कृती तथा साधारण माविको सतबार्षिकीको उद्घाटन समारोहमा आएको अवसरमा उहाँले स्नान गर्नुभएको हो । विद्यालयको कार्यक्रममा बोल्दै उहाँले रुरु क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

रुरु क्षेत्रको पौराणिक महत्व रहेको भन्दै उहाँले यसको विकास र संरक्षण गरेमा भातरिय र चिनिँया ब्यापारीहरुको ब्यापारको केन्द्र बन्न सक्ने बताउनुभयो । विभिन्न धार्मिक आस्था बोकेका मानिसहरु रुरु क्षेत्रमा बसोबास गर्नुले पनि यसको महत्वलाई थप उजागरण गरेको उहाँको भनाई छ ।

कालिगण्डगी नदि र रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा गरी तीन जिल्लाको धार्मिक एवम् पौराणीक क्षेत्र भएकोले यसको विकासमा सबैको ध्यान जानुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो त्यसका साथै देशमा विद्यमान राजनीतिक स्थितिको अन्त्य गर्दै समग्र राष्ट्रको विकासमा सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com