ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर २ मा तीन मन्त्रीको सपथ तीन भाषामा


admin
फाल्गुन ३, २०७४ बिहीबार  ४ : ५० बजे

जनकपुर, ३ फागुन । प्रदेश नं. २ मा नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले बिहिबार आ आफ्नो पदको सपथ लिएका छन् । भाषाको कारणले विवादमा आईरहेको प्रदेश नं. २ मा नियुक्त भएका मुख्यमन्त्री र मन्त्रीहरुले आफुनै मातृभाषमा सपथ लिएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका लालबाबू राउतले आफ्नो मातृभाषा भोजपुरीमा सपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानाको मैदानमा भएको सपथग्रहण समारोहमा मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाएका हुन।

प्रमुख कायस्थले नेपाली भाषामा सपथग्रहण गराउँदा मुख्यमन्त्री राउत आफ्नो मातृभाषा भोजपुरी सपथ ग्रहण गरेका थिए।

प्रदेशसभाको पहिलो बैठकमा हिन्दी बोलेका राउत मुख्यमन्त्री नियुक्त भएसंगै भोजपुरीमा सपथ लिएका छन् भने सम्बोधन नेपाली भाषामा गरेका छन्।

दुई सदस्यी मन्त्रीमण्डल गठन

मुख्यमन्त्रीसंगै विहीवार नै प्रदेश नं २ मा २ सदस्यीय मन्त्री मण्डल गठन समेत गरिएको छ।

प्रदेश २ मा मुख्यमन्त्री सहित अर्थ तथा वाणिज्य र भौतिक तथा पुर्वाधारमन्त्रीमा नियुक्त गरिएको छ।

अर्थमन्त्रीमा राजपाबाट जितेन्द्र सोनल र भौतिकमन्त्रीमा फोरमबाट विजय यादव मन्त्रीपदमा नियुक्त हुँदै मुख्यमन्त्रीको साथै सपथ समेत लिएका छन्।

तीन मन्त्रीको सपथ तीन भाषामा

प्रदेश २ मा नियुक्त मन्त्रीहरुले आ-आफ्नै मातृ भाषामा सपथ लिएका छन्।

मुख्यमन्त्रीले आफ्नो भाषा भोजपुरीमा सपथ लिइ रहेको बेला अर्थमन्त्री जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ लिए।

यस्तै भौतिकमन्त्री विजय यादवले मैथिलीमा सथप लिएका छन्।

सोनलले मैथिलीमा सपथ लिन शुरु गरेपनि पछि हिन्दी नै बोलेका थिए।

पछि तीनै जना मन्त्री लिएको सपथ ग्रहणमा तीन वटा भाषा मिसिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा: सुरक्षित सिटको खोजी कि राजनीतिक अस्तित्वको संघर्ष?

सर्लाही–३: नारायणकाजीको मधेशी दाउ (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com