ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी अस्पताल गर्भवतीको मृत्यु प्रकरण – ५ सदस्यीय छानबीन समिति गठन भएपछी भगवतीको शव उठ्यो


sharan sharan
माघ २३, २०७४ मंगलबार  ९ : १० बजे

बुटवल, २३ माघ । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ३ दिन अघि एक महिलाको मृत्यु भएपछि उत्पन्न तनाव घटनाबारे निश्पक्ष छानवीन गर्ने सहमति भएपछि भने आजबाट साम्य भएको छ ।

चिकित्सकको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रिदा २ दिन देखि अस्पताल तनावग्रस्त बनेको थियो । प्रसुति हुन अस्पतालमा भर्ना भएकी बुटवल बस्ने पाल्पाकी ३१ वर्षिया भगवती अधिकारीको आइतबार मृत्यु भएको थियो । आफन्तले दोषिलाई कारबाही नगर्दासम्म शव नउठाउने चेतावनी दिदै विरोधमा उत्रीएपछि अस्पतालले आज ५ सदस्यीय छानबीन समिति गठन गरेको छ । समिती गठन लगत्तैअस्पतालमा राखीएको गर्भवतीको शव समेत उठाइएको छ ।
डाक्टर राजेन्द्रप्रसाद खनाल संयोजक रहेको छानवीन समितिमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजेन्द्र बश्याल, माधव घिमिरे, अञ्जना ताम्राकार र जनेश पन्थी सदस्य छन् । छानबीन समितिले १५ दिनभित्र घटनाको सत्यतथ्य प्रतिबेदन् अस्पताल विकास समितिलाई बुझाउने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com