ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘म मान्छे हुन चाहान्छु’


शारदा शर्मा
असार ९, २०८० शनिबार  ५ : ३३ बजे

 

म बाहुन हुन चाहान्न
मान्छे हुन चाहान्छु।
म आइमाइ पनि हुन चाहान्न
मान्छेनै हुन चाहान्छु।
चुच्चो नाक र बाहुन जातले मेरा
सुविधाहरु काटिंदै जांदा
मलाई मेरो जात प्रतिनै
घृणा जाग्न थाल्यो।
आइमाई भनेर प्रतिस्पर्धा नगरी
राहत कोटा फालिदिंदा नढांटी भन्दा
सांच्चै मेरो स्वाभिमान फाट्न थाल्यो।
म नर्तकी हैन नांच्नै नजाने पनि
मलाई नाचको उपाधि दिइयोस
म गनिका हैन बिचबाटोमै
मुल्य तोकेर हुर्मत लिइयोस।
मलाई मान्छे बन्नुछ बाहुन हैन
मलाई मान्छे बन्नुछ आइमाइ हैन।
म मान्छे बन्न जे गर्न पनि तयार छु
मान्छे बन्न सक्ने नियम बनाइयोस।
स्वाभिमान बेचेर सुख प्राप्त गर्न हैन
गल्ती भए बरु एसिड खनाइयोस।
अनेक उपाधी भिराएर फुरुक्क पार्दै
जातभातका कुरा नगरियोस।
आइमाई बिचरा कठै भनेर
मेरो कानमा बिष नभरियोस
सांच्चै म कथाकथित उचो
जात र लिङ्ग छोडेर
मात्र मान्छे बन्न चाहान्छु।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com