ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओडिशा रेल दुर्घटना : अनुसन्धानका लागि अधिकृतसहित ५ जना पक्राउ


abc tv
जेष्ठ २९, २०८० सोमबार   ११ : ५५   बजे

भारतको ओडिशा राज्यको बालासोरमा २ जुनमा २८८ जनाको ज्यान जाने गरी घटेको रेल दुर्घटनाको अनुसन्धानका लागि केन्द्रीय अन्वेषण ब्युरो ९सीबीआई० ले ५ जनालाई नियन्त्रणमा लिएको छ।

ब्युरोले आइतबार एक रेलवे अधिकृतसहित ५ जनालाई हिरासतमा लिएर अन्य व्यक्तिसँग पनि सोधपुछ गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। केन्द्रीय ब्युरोले सहायक स्टेसन मास्टर र गेट म्यानलाई समेत सोधपुछ गरेको छ।

अनुसन्धानमा प्रत्यक्ष र अप्रत्यक्ष जिम्मेवारीमा रहेका ९ अधिकारीलाई सीआईबीले नजर राखेको छ।

बहानागा बजारस्थित प्रहरी चौकी सिल गरेर त्यहाँ अनुसन्धान टोलीले नमुना संकलन गरिरहेको छ। सीबीआईले उक्त स्टेसनमा तत्कालका लागि कुनै पनि रेललाई रोक्न रोक लगाएको छ।

दक्षिण(पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकारी (सीपीआरओ)ले शनिबार अर्को आदेश नआएसम्म कुनै पनि रेल बहनगा बजार रेलवे स्टेशनमा रोक्न रोक लगाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group