ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण ‘व्यर्थ’ : डा. चापागाई (भिडियो)


admin
माघ १९, २०७४ शुक्रबार  १० : ४७ बजे

काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमण अनुपयुक्त भएको टिकाटिप्पणी भइरहेकै छ । देशको राजनीतिक संक्रमणका बेला स्वराजको भ्रमणको कुनै अर्थ नरहेको भन्दै विश्लेषक डा. राजेन्द्र चापागाईँले व्यर्थको भ्रमण भएको बताउनुभयो ।

एबीसी न्यूजको कार्यक्रम क्रसचेकमा कुराकानी गर्दै विश्लेषक चापागाईँले स्वराजको भ्रमण दुई देशबीचको सम्वन्ध सुधार्नका लागि उपयुक्त भएपनि यो उचित समय नभएको स्पष्ट गर्नुभयो ।

नेपालमा नयाँ सरकार आउन लागेका बेला एउटा पार्टीको निम्तोमा लावालस्कर लागेर विदेशमन्त्री नै आउने कुराचाहिँ आपत्तिजनक भएको उहाँको टिप्पणी थियो । नेपालको हरेक परिवर्तनमा भारतीयहरुले जस लिन खोजेको तर्क पनि डा. चापागाईको विश्लेषण थियो ।

हेर्नुहोस पूरा भिडियो–

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले गरिव भगाउने नीति लिएको भन्दै सांसदहरुको आक्रोश

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

सम्बन्धित

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com