काठमाडौं, ६ चैत्र । तनहुँ निर्वाचन क्षेत्र १ र बारा– २ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ ।निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपचुनावको मिति तय गरेको हो । तनहुँ १ का सांसद रामचन्द्र पौडल राष्ट्रपति र बारा २ का रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् । १० वैशाखमा चितवन २ मा पनि उपचुनाव हुँदैछ ।








प्रतिक्रिया दिनुहोस्