काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए ।
त्यतिबेला विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरएका कारण उनले फेरि विश्वासको मत लिन लागेका हुन् । जसका लागि अहिले संसद बैठक बसिरहेको छ ।
https://www.facebook.com/abctelevision/videos/750292673260331








प्रतिक्रिया दिनुहोस्