ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु निर्वाचन : ७८ क्याम्पसमा अखिल विजयी (सूचीसहित)


एबीसी न्यूज
चैत्र ६, २०७९ सोमबार  ८ : २३ बजे

काठमाडौं, ६ चैत्र ।  नेकपा एमालेनिकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ७८ वटा क्याम्पसमा विजय हासिल गरेको छ ।आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध भएका क्याम्पसहित ७८ क्याम्पसमा विजय हासिल गरेको हो ।

हालसम्मको परिणामअनुसार एमालेनिकट अखिलले नेपाली कांग्रेसनिकट नेबिसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एसनिकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दै ७८ वटा क्याम्पसमा विजय हासिल गरेको अखिलका नेताहरुले बताएका छन् ।

सूचीसहित

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङ्जा, सञ्जोग थापा

३. श्रीकोट बहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा बहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कञ्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय बहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, वीरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदीप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडौँ, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

३३. डिग्री क्याम्पस विराटनगर निर्मल गजुरेल

३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले

३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर- दिवस सिलवाल

३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ

३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत

३८. सेती क्याम्पस बझाङ, लक्ष्मण गिरी

३९. सुनकुडा क्याम्पस, बझाङ, दिलीप अधिकारी

४०.सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक

४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल

४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली

४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल

४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक

४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की

४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ

४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कञ्चनपुर, देबबहादुर साउँद

निर्विरोध निर्वाचित

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी

२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी

३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम

४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की

५. गरुवा बहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य

६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल

७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसी

८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना

९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल

१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी

११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम

१२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ

१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना

१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी

१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी

१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की

१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली

१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ

१९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग

२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा

२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली

२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी

२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर

२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का

२५. मादी बहुमुखी क्याम्पस, सङ्खुवासभा गोपाल प्रसाईँ

२६. सङ्खुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की

२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ

२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन

२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने

३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम, कंचन लिम्बू

३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

डोजरको आवाजमा दबिएको मानवीय पीडा

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com