ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री : शशांक कोइराला


एबीसी न्यूज
फाल्गुन १८, २०७९ बिहीबार   ३ : १४   बजे

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् ।राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले माधव नेपाल एक वर्षका लागि प्रधानमन्त्री बन्ने बताए ।२५ गतेपछि अर्को गठबन्धन बनेर प्रधानमन्त्री देउवा बन्नुहुन्छ भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘शेरबहादुरजीले यही सरकार टिकाउनु हुन्छ । हामी सरकारमा जान्छौँ ।

त्यसपछि बीचमा माधव नेपाल पनि एक वर्षका लागि प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि अन्तिममा चुनावी सरकारको नेतृत्व देउवाले गर्नुहुन्छ ।’उनले अहिले गठबन्धन बनेपछि स्थिरता भने नरहेको बताए । यो गठबन्धन पछिसम्म जान्छ भन्ने आफूलाई विश्वास रहेको बताए ।उनले भने, ‘अहिले हामीले कसरी भोट गछौं भनेर प्रशिक्षणका लागि सांसद जम्मा गरेका हौँ ।

नयाँ मान्छेहरुलाई पनि प्रशिक्षण कार्यक्रम चाहिन्छ । भोट क्रस हुने सम्भावना पनि छ । गोप्य मतदान हो । ह्वीप पनि लाग्दैन तर मलाई मलाई भोट क्रस होला जस्तो लाग्दैन ।’उनले मन्त्रिपरिषद् विस्तार चाडै हुने बताउँदै आफू सरकारमा जाने कुरा अहिल्यै भन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group