ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरक्को विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दा पूर्वप्रधानमन्त्री भट्टराई खुसी ?


एबीसी / संवाददाता
मंसिर २५, २०७९ आईतबार  १२ : २० बजे

काठमाडौं, २५ मंसिर ।   जारी विश्वकप फुटबल प्रतियोगितामा अफ्रिकी मुलुक मोरक्को इतिहास रच्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निकै खुसी भएका छन्। शनिबार भएको क्वार्टरफाइनल खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना भत्काउँदै मोरक्को १–० ले विजयी भएको हो।

विश्वकप इतिहासमै ऊ सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको छ।यो जितमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई रमाएका हुन्। मोरक्को सेमिफाइनलमा प्रवेश गर्दा आनन्द अनुभूति भएको उनले उल्लेख गरेका छन्। ‘हेपिएकाहरूले लड्दा र जित्दा आनन्दानुभूति हुने आम नियमअनुसार अफ्रिकीरअरब मुलुक मोरक्कोले पोर्चुगललाई हराएर वर्ल्डकपको सेमिफाइनलमा प्रवेश गर्दा गजब आनन्दको अनुभूति भयो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘वेल डन मोरक्को।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com