ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले टुङ्गो लगायो समानुपातिक सांसद


एबीसी / संवाददाता
मंसिर २४, २०७९ शनिबार  ५ : १८ बजे

काठमाण्डौ – नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुङ्गो लगाउँदै आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कांग्रेसबाट समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा देउवालाई
कांग्रेसले सिफारिस गरेका समानुपातिक सांसदहरु यसप्रकार छन् स्

आदिवासी जनजाती
१। सरस्वती बजिमय
२। लिलादेवी बोखिम
३। सिताकुमारी राना
४। सुशीला थिङ
५। सपना राजभण्डारी
६। माया राई
७। कुसुम थापामगर
८। मनोरमा सेरचन

खसरआर्य
१। अम्बिका बस्नेत
२। सरिता प्रसाईं
३। आरजु राणा देउवा
४। ईश्वरी न्यौपाने
५। प्रतिमा गौतम
६। मञ्जु खाँण
७। रमा कोइराला पौडेल
८। कान्तिका सेजुवाल
९। मैना रावल कार्की

मधेसी
१। नागिना यादव
२। मुक्ताकुमारी यादव
३। चन्दा चौधरी
४। संगीता मण्डल
५। निनुकुमारी कर्ण

दलित
१। शान्ति विक
२। रुपा विक
३। सीता मिजार
४। आशा विक

थारु
१। कल्पना चौधरी
२। विनाकुमारी थनेत

मुस्लिम
१। जावेदा खातुन् जागा

पुरुष
१।जीवन परियार ९दलिततर्फ०
२। विमलेन्द्र निधि ९मधेसतर्फ०
३। प्रकाशशरण महत ९खस आर्यतर्फ०

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com