ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेस संघीय संसदका लागि ८६ उम्मेदवार, माके ५० एस–२० अन्य ७ (सूचीसहित)


एबीसी / संवाददाता
आश्विन २३, २०७९ आईतबार  १ : २३ बजे

काठमाडौं २३ असोज । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । कांग्रेसले ७९ निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ ।

सत्ता गठबन्धनबाट माओवादी ५०, एकीकृत समाजवादी २०, लोसापा ७ र जनमोर्चा २ सिटमा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रदेश १

१ तेह्रथुम – सीता गुरुङ

२ पाँचथर – भीष्मराज आङदेम्बे

३ धनकुटा – सुनिल थापा

४ संखुवासभा – दीपक खड्का

५ ओखलढुंगा – रामहरि खतिवडा

६ सोलुखुम्बुम – बलबहादुर केसी

७ इलाम २ – डम्बर खड्का

८ झापा १ – विश्वप्रकाश शर्मा

९ झापा ३ – कृष्णप्रसाद सिटौला

१० झापा ४ – देउकुमार थेबे

११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी

१२ मोरङ १ – डिगबहादुर लिम्बु

१३ मोरङ २ – सुजाता कोइराला

१४ मोरङ ३ – सुनिल शर्मा

१५ मोरङ ६ – डा। शेखर कोइराला

१६ सुनसरी २ – सिताराम मेहता

१७ सुनसरी ३ – विजयकुमार गच्छदार

१८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

१९ उदयपुर–१ डा।नारायण खड्का​

मधेस प्रदेश

१ सप्तरी १ – रामदेव साह

२ सप्तरी ३ – दिनेशकुमार यादव

३ सप्तरी ४ – तेजुलाल चौधरी

४ ​सिरहा १ – पद्मनाराण चौधरी

५ सिरहा २ – चित्रलेखा यादव

६ धनुषामा २ – रामकृष्ण यादव

७ धनुषा ४ – महेन्द्र यादव

८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव

९ सर्लाही – ४ नागेन्द्र कुमार राय

१० रौतहट २ – रित्तोद आलम

११ रौतहट ४ – देवप्रसाद तिमिलसिना

१२ बारा १ – उमाकान्त चौधरी

१३ पर्सा – २ अजयकुमार चौरासिया

१४ पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

१५ पर्सा ४ – रमेश रिजाल​

बागमती प्रदेश

१ काभ्रे २ – शीवप्रसाद हुमागाईँ

२ ललितपुर १ – उदयशमशेर राणा

३ भक्तपुर २ – दुर्लभ थापा

४ काठमाडौं १ – प्रकाशमान सिंह

५ काठमाडौं ३ – सन्तोष चालिसे

६ काठमाडौं ४ – गगन थापा

७ काठमाडौं ५ – प्रदीप पौडेल

८ काठमाडौं ६ – भीमसेनदास प्रभान

९ काठमाडौं १० – राजेन्द्र कुमार केसी

१० रसुवा – मोहन आचार्य

११ नुवाकोट २ – अरजुननसिंह केसी

१२ सिन्धुली १ – श्यामकुमार घिमिरे

१३ ​सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

१४ धादिङ २ – दिलमान पाख्रीन

१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

१६ चितवन १ – विश्वनाथ पौडेल

१७ चितवन २ – उमेश श्रेष्ठ

१८ रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश

१ तनहुँ १ – रामचन्द्र पौडेल

२ तनहुँ २ – शंकर भण्डारी

३ स्याङ्जा–१ राजु थापा

४ स्याङजा २ – धनराज गुरुङ

५ नवलपुर १ – शशांक कोइराला

६ पर्वत – अर्जुन जोशी

७ मनाङ – टेकप्रसाद गुरुङ

८ कास्की १ – किशोरदत्त बराल

९ गोरखा १ – राजेन्द्र बजगाईँ

लुम्बिनी प्रदेशका

१ गुल्मी १ – चन्द्र भण्डारी

२ नवलपरासी २ – देवेन्द्र कँडेल

३ नवलपरासी – १ विनोद चौधरी

४ रुपन्देही ३ – बालकृष्ण खाण

५ रुपन्देही ४ – प्रमोद यादव

६ रुपन्देही ५ – भरतकुमार शाह

७ कपिलवस्तु–२ सुरेन्द्र आचार्य

८ कपिलवस्तु ३ – अभिषेकप्रताप साह

९ अर्घाखाँची – पुष्पा भुसाल

१० दाङ ३ – दिपक गिरि

११ बाँके ३ – किशोरसिंह राठौर

१२ बर्दिया १ – सञ्जय गौतम

कर्णाली प्रदेश

१ मुगु – ऐन बहादुर शाही

२ सुर्खेत १ – पूर्णबहादुर खड्का

३ सुर्खेत २ – हृदयराम थानी

४ दैलेख २ – दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

१ डडेल्धुरा – शेरबहादुर देउवा

२ बाजुरा – बद्री पाण्डे

३ दार्चुला – दिलेन्द्र बडू

४ अछाम २ – पुष्प शाह

५ कञ्चनपुर २– एनपी साउद

६ कञ्चनपुर ३ – रमेश लेखक

७ कैलाली १ – रामजनम चौधरी

८ कैलाली ४ – वीरबहादुर बलायर

९ कैलाली ५ – डिल्लीराज पन्त

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com