ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीकै कारण अर्थ सचिव बसे बिदामा


एबीसी / संवाददाता
असार २२, २०७९ बुधबार  ३ : १७ बजे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा चरम विवादमा फसेपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

विवादमा परेपछि अर्थमन्त्री बिदामा बस्नुपर्नेमा अर्थ सचिव विदामा बसेर अर्थमन्त्रीको कदम गलत रहेको पुष्टि हुने आधार खडा गरिदिएका छन् ।

बुधबारदेखि लागू हुने गरी उनी बिदामा बसेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

अर्थ मन्त्रालयले त्यस बेलाको सीसीटीभी फुटेज मेटिइसकेको भन्ने जानकारी दिएपछि विवाद अझ चर्किएको छ ।

स्वार्थ समूहले करको दर हेरफेर गर्दा अर्थ सचिव मरासिनीले प्रतिवाद नगरेको भनी उनीमाथि पनि आलोचना सोझिएको छ। यही पृष्ठभूमिमा उनी बिदामा बसेका हुन्।

अर्थमन्त्री शर्माले बुधबार आफूमाथि लागेका आरोपका विषयमा संसदमा जवाफ दिंदै छन्। बजेटका विषयमा संसदीय छानबिन समिति गठन गर्न सांसद, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व न्यायाधीशहरूले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com