ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनका लागि देशभर १ लाख ४१ हजारको उम्मेदवारी दर्ता


एबीसी / संवाददाता
बैशाख १३, २०७९ मंगलबार  ४ : ४४ बजे

काठमाडौँ, १३ बैशाख । निर्वाचन आयोगले देशभरका ७ सय ५३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघेको जनाएको छ । आयोगले आज बिहान १०ः३० बजे अध्यावधिक गरेको विवरण अनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४१ हजार ४ सय ६८ पुगेको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३ सय १८, नगर उपप्रमुखमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्षमा ३ हजार ३ सय ६ र उपाध्यक्षमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेको हो । वडा अध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको पनि आयोगले जनाएको छ । यता, काठमाडौँ महानगरपालिकाको प्रमुखमा ५६ जनाले उम्मेदवारी दर्ता गराउँदा उपप्रमुखमा ३१ जनाको उम्मेदवारी परेको छ। मेयरमा उम्मेदवारी दिने २१ जना विभिन्न दलका उम्मेदवार रहँदा ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जसमा ८ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com