ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको दावीमा कुनै सत्यता नभएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दावी


एबीसी / संवाददाता
बैशाख १०, २०७९ शनिबार   ११ : ५६   बजे

काठमाडौँ, १० बैशाख । युक्रेनको केही भू-भाग कब्जामा लिएको रुसको दावीमा कुनै सत्यता नभएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गरेका छन । रुसले दक्षिणी युक्रेनलाई आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका बेला युक्रेनले आफूलाई थप हतियार उपलब्ध भएको दावी गरेको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सोही हतियारले रुसको आक्रमण र हजारौं आफ्ना नागरिकको ज्यान बचाउन सहयोग गर्ने समेत बताएका छन। रुसले दक्षिणी युक्रेनलाई आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका बेला युक्रेनले आफूलाई थप हतियार उपलब्ध भएको दावी गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभले मागेका हतियार अन्ततस् सहयोगी देशहरुले सहयोग गरेको बताएका छन। रुस र युक्रेनबीच युद्ध जारी भएको आज  ५९ दिन पूरा भएको छ । तर पनि युद्ध रोकिने संकेत भने देखिएको छैन्।
तर रुसका सैन्य अधिकारीहरुले भने रुसलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएका छ्न् । उनीहरुले युक्रेनलाई गैरसैनिकीकरण गर्न र यसको जनसंख्यालाई खतरनातक राष्ट्रवादी भनिने विशेष सैन्य अभियान सञ्चालन गरिरहेको जनाएको छ । युक्रेन र यसका पश्चिमी सहयोगीहरुले रुसको आक्रमणलाई अन्यायपूर्ण आक्रमण भएको टिप्पणी गर्दै आएका छन्।
रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले आर्किभ क्षेत्रमा ठूलो हतियार भण्डार कब्जामा लिएको दावी गरेको छ। त्यसैगरी सो क्षेत्रमा लक्षित गरी दर्जनौं प्रहारहरु गरीएको पनि समाचारमा उल्लेख छ। रुसका सैन्य अधिकारीहरुले रुसलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएका छ्न्।

उनीहरुले युक्रेनलाई गैरसैनिकीकरण गर्न र यसको जनसंख्यालाई खतरनातक राष्ट्रवादी भनिने विशेष सैन्य अभियान सञ्चालन गरिरहेको जनाएको छ । युक्रेन र यसका पश्चिमी सहयोगीहरुले रुसको आक्रमणलाई अन्यायपूर्ण आक्रमण भएको टिप्पणी गर्दै आएका छन् । रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले आर्किभ क्षेत्रमा ठूलो हतियार भण्डार कब्जामा लिएको दावी गरेको छ।
त्यसैगरी सो क्षेत्रमा लक्षितगरि दर्जनौं प्रहारहरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group