ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पलाई लाग्यो राष्ट्रिय-गान बिर्सिएको आरोप


admin
पुस २६, २०७४ बुधबार  १२ : ४७ बजे

काठमाडौं, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिए पछि विवादै विवादको घेरामा परेका छन् । क्लिन्टन प्रकरणदेखि संयुक्त राष्ट्रसंघ संगको जलवायु परिवर्तनसम्बन्धि मुद्धासम्म ट्रम्प घेरिएका छन्। हालसालै उनले फेरी अर्को आलोचनाको सामना गर्नुपरेको छ । ट्रम्पलाई राष्ट्रियगान भुलेको आरोप लागेको छ ।

अटलान्टामा एक क्याम्पसमा भएको फुटबल खेलमा राष्ट्रिय गानका लागि उठेका ट्रम्पलाई राष्ट्रियगान भुलेको भनी चिढ्याइयो छ । सामाजिक सञ्जालमा मानिसहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय गान गाउने तरिका माथि प्रश्न गरेका थिए । आलोचकहरुले उनलाई राष्ट्र गान भुलेको आरोप लगाएका छन् ।

ट्रम्पका समर्थकले भने उनले मुटुमा आफ्नो हात राखेर उठेर गर्वका साथ गान गाएको प्रतिक्रिया दिएका छन् ।

ट्रम्पको राष्ट्रिय गान गएको भिडियोमा पनि शुरुवात र अन्तयमा उनले गान भनेको देखिएको छ भने बीचमा उनी चुप लागेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com