काठमाडौँ नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुग्नुभएको छ ।
सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुग्नुभएको हुो । उहांहरू बाजागाजासहित तामाझामका साथ सभागृह पुग्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्