ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफू नेतृत्वको सरकारलाई षड्यन्त्र गरेर हटाइयो– अध्यक्ष ओली


एबीसी / संवाददाता
मंसिर ११, २०७८ शनिबार   ६ : १२   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई षड्यन्त्र गरेर हटाइएको बताउनुभएको छ । रोल….
चितवनको सौराहामा जारी एमालेको दशांै महाधिवेशन अन्तर्गतको बन्द सत्रलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरु जनादेश अभावमा सरकारबाट नहटेको बताउनुभयो । ’जनादेश नपाएर, जनताको समर्थन अभावमा वा कार्य क्षमता र असफलताका कारण आफूहरु सरकारबाट हटेको नभएर हटेको नभएर षडयन्त्रका कारण संवैधानिक र अलोकतान्त्रिक ढंगले सरकारबाट हटाइएको गुनासो गर्नुभयो ।

अध्यष ओलीले सबै प्रतिकूलतास“ग जुध्न पार्टी सक्षम रहेको बताउनुभयो । चुनौतीको सामना गर्न परिस्थितिलाई सच्याएर अघि बढ्न तयार छ भन्दै उहा“ले हिजोको जनसहभागिताले यसबीचमा दुई पटक पार्टी फुटे पनि आफूहरु कमजोर नभएको देखाएको दावी गर्नुभयो । एमाले सरकारबाट बाहिरिएपछि देश अस्थिरतातर्फ अघि बढेको उहा“ले बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा गठनताकाका करा गर्दै पार्टीका नीति र योजना कार्यान्वयनका लागि माओवादी केन्द्रस“ग मिलेको बताउनुभयो । तर सरकार बनाएको र पार्टी एकता गरेकै दिनबाट षड्यन्त्र भएको उहा“को भनाइ थियो । उहा“ले आफ्नो पार्टी भित्रका अनेक व्यक्तिहरूलाई भड्काउने क्रियाकलाप भएको र पार्टी श्रृंखलाबद्ध हमलाको क्रमश शिकार हुदै अन्तत विभाजन गराइएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group