ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा लागू हुने, भोलि फुल कोर्ट बस्ने


एबीसी / संवाददाता
मंसिर ८, २०७८ बुधबार   ५ : ३७   बजे

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुले आगामी मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दा सुनुवाइ तोक्ने काम अघि बढाउने निर्णय गरेका छन् । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुको समूहले मंसिर १५ देखि गोलाप्रथालाई कार्यान्वयनमा लैजाने निर्णय लिएका हुन् । गोलाप्रथा कार्यान्वयनका लागि न्यायाधीशहरुले भोलि दिउ“सो २ बजे फुलकोर्ट बैठक राख्ने भएका छन् । यसअघि पनि सर्वोच्चमा गोलाप्रथासम्बन्धी नियम लागु गर्नका लागि न्यायाधीशहरु छलफलमा जुटेका थिए । प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीशको यसअघिको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्दै गोलाप्रथा लागु गर्न सर्वोच्च अदालत नियमावलीमा संसोधन समेत गरेको थियो ।

सर्वोच्च अदालत नियमावली दोस्रो संशोधन सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ । न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास तोकेर सर्वोच्च अदालतको दैनिक कामकारवाही सहज बनाउने प्रयास गरिरहे पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन भने थप आन्दोलित भएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले आज देशैभरका उच्चअदालतमा धर्ना दियो भने भोलि विभिन्न नागरिक समाज र पेशागत संघ÷संगठनको सहभागितामा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group