ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता


एबीसी / संवाददाता
कार्तिक ११, २०७८ बिहीबार  ६ : १२ बजे

अफगानिस्तान । अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ। अफगानिस्तानको राष्ट्रिय पत्रकार संघले पत्रकारहरूको स्थितिका बारेमा सामान्य मूल्याङ्कन सार्वजनिक गरेको छ।

पत्रकारहरू विरुद्ध हिंसाका ३० भन्दा बढी घटनाहरू भएको देखाउँछ, युनियनका प्रमुख मसरूर लुफ्तीले भने। यी घटनाहरूमध्ये झण्डै ९० प्रतिशत तालिबानसँग सम्बन्धित छन्, लुफ्तीलाई अफगान टोलो न्यूज मिडियाले उद्धृत गर्दै उक्त गरेको छ। अफगान प्रशारकले दिएको जानकारी अनुसार पत्रकारहरूले तालिबानलाई सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र सूचनामा पहुँच सुरक्षित गर्न अनुरोध गरेका थिए।

यसैबीच, अफगान गृह मन्त्रालयका प्रवक्ता सैयद खोस्तीले पत्रकारहरूलाई सरकारले गरिरहेको सुरक्षा उपायहरूको बारेमा जानकारी दिदै आश्वस्त पार्न खोजेका छन्। मन्त्रीले यस्तै अपराधमा पक्राउ परेका केही अपराधीलाई उद्धृत गर्दै थप विश्वास दिलाएका छन् । गत महिना, काबुलमा भएको विरोध प्रदर्शनलाई लक्ष्यित गर्दै तालिबानले धेरै अफगान पत्रकारहरूलाई पक्राउ गरेको रिपोर्ट सार्वजनिक गरिएको थियो। यसैबीच, देशको पत्रकार संघले अफगानिस्तानको सञ्चारमाध्यमलाई समर्थन गर्न र सञ्चार स्वतन्त्रताको पक्षमा उभिन आह्वान गरेको छ । उनीहरूले इस्लामिक इमिरेट्सका अधिकारीहरूलाई पत्रकारहरूले सामना गर्ने समस्या समाधान गर्न थप कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com